विनोद चौधरीविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित विनोद चौधरीविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । विधानविपरीत हुने गरी चौधरी केन्द्रीय सदस्य बनेको दाबी गर्दै उक्त पद खारेजी गर्न उजुरीमा माग गरिएको छ । चौधरीको पद खारेज गर्दै उक्त पदमा आफ्नो नाम राख्न माग राखेर सिराहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य सुभाषचन्द्र यादवले … Continue reading विनोद चौधरीविरुद्ध निर्वाचन आयोगमा उजुरी