काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को जिल्ला अधिवेशन आजदेखि हुँदैछ । दशौँ राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक शुक्रबार एमालेले मुलुकका सबै जिल्ला कमिटीका अधिवेशन गर्दैछ । महाधिवेशनपूर्व तोकिएको एकै दिनमा पालिकास्तरको अधिवेशन तथा प्रतिनिधि छनोट कार्य गरेको एमाले अब जिल्ला र प्रदेश अधिवेशनका लागि जुटेको छ । एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार … Continue reading आजदेखि एमालेको जिल्ला अधिवेशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed