भारतमा दिनदिनै संक्रमित बढ्दै, नेपाल उच्च जोखिममा

काठमाडौं । भारतमा एकै दिन डेढ लाख भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ लाख ५९ हजार ६३२ जनामा संक्रमण पुष्टि भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै भारतमा पनि कोरोना संक्रमितको संख्या दिनहुँ उकालो लागिरहेको छ । अघिल्लो दिन भारतमा १ लाख … Continue reading भारतमा दिनदिनै संक्रमित बढ्दै, नेपाल उच्च जोखिममा