स्थानीय तहको निर्वाचन पर धकेल्न पाइँदैन : ओली (विज्ञप्तिसहित)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने काम गरिरहेको आरोप लगाएका छन् । आईतबार विज्ञप्ति जारी गर्दै अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीले पाँच दलीय गठबन्धनका नेताहरुले प्रतिनिधिसभाको निर्वाचन २०७९ बैशाखमा गर्ने कार्ड फ्याँकेर स्थानीय तहको निर्वाचन पर धकेल्ने र मुलुकमा राजनीतिक अन्यौल सिर्जना गर्ने गतल नियतले अगाडी … Continue reading स्थानीय तहको निर्वाचन पर धकेल्न पाइँदैन : ओली (विज्ञप्तिसहित)