सरकारले चीनसँग सीमा विवाद गरेर दुई राष्ट्रबीचको सम्बन्ध बिगार्न खोज्दैछ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले चीनसँग सीमा विवाद गरेर दुई राष्ट्रबीचको सम्बन्ध बिगार्न खोजेको आरोप लगाएका छन् । आईतबार विज्ञप्ति जारी गर्दै अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीले विगतमै टुंगिसकेको चीनसँगको सीमा विवादमा प्रश्न गर्दै सम्बन्ध विगार्ने काम देउवा नेतृत्वको सरकारले गरिरहेको आरोप लगाएका छन् । ‘विगतमै टुंगिसकेको चीनसँगको … Continue reading सरकारले चीनसँग सीमा विवाद गरेर दुई राष्ट्रबीचको सम्बन्ध बिगार्न खोज्दैछ : ओली