‘पिर’ गीत युट्युबबाट हटाउन चार संगठनको माग, प्रतिवाद गर्ने युथफोर्सको घोषणा

काठमाडौैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)निकट ४ संगठनले गायक प्रकाश सपुतको ‘पिर’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको घटनाप्रति घोर आपत्ति प्रकट गर्दै तत्काल युट्युव च्यानलबाट हटाउन माग गरेका छन् । जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संघका इन्चार्ज दिपेन्द्र कुमार पुन, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का अध्यक्ष अमृता थापा मगर, जनसांस्कृतिक महासंघका अध्यक्ष मातृका … Continue reading ‘पिर’ गीत युट्युबबाट हटाउन चार संगठनको माग, प्रतिवाद गर्ने युथफोर्सको घोषणा