‘पिर’ गीत विवादबारे प्रचण्डको प्रतिक्रिया : जनयुद्धप्रति हल्का टिप्पणी गर्न मिल्दैन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गायक प्रकाश सपुतको गीत ‘पीर’को म्युजिक भिडियोमा भइरहेको विवादबारे प्रतिक्रिया दिएका छन् । प्रचण्डले सोमबार (आज) धनगढी विमानस्थलमा पत्रकारहरुसँग शान्ति प्रक्रियामा ल्याएर माओवादीले बर्बाद गर्यो भन्ने पनि नरहेको उल्लेख गर्दै जनयुद्धप्रति हल्का टिप्पणी गर्न पनि नमिल्ने बताएका छन् । ‘मैले पूरै गीत हेर्न पाएको … Continue reading ‘पिर’ गीत विवादबारे प्रचण्डको प्रतिक्रिया : जनयुद्धप्रति हल्का टिप्पणी गर्न मिल्दैन