एमालेका इमानदार कम्युनिष्ट रनभुल्लमा छन् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओलीको नेतृत्व गलत भएकाले त्यहाँ रहेका इमान्दार कम्युनिष्ट रनभुल्लमा परेको बताएका छन् । पेरिसडाँडामा शुक्रबार आयोजित नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा अध्यक्ष प्रचण्डले एमालेभित्र पनि राम्रा कम्युनिस्ट रहेको तर, नेतृत्वमा गलत व्यक्ति पर्दा इमान्दार कम्युनिष्टलाई फुत्किन गाह्रो भएका बताए । ‘नेतृत्व भन्ने … Continue reading एमालेका इमानदार कम्युनिष्ट रनभुल्लमा छन् : प्रचण्ड