यी हुन् ६ महानगरमा गठबन्धनका उम्मेदवार

काठमाडौं । सत्ता गठबन्धनले ६ वटै महानगरमा मेयर पदको उम्मेदवारी टुंग्याएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसले सोमबार ललितपुर र विराटनगर महागरपालिकामा उम्मेदवार टुंगो लगाएको हो । प्रधानमन्त्रीको निवास बालुवाटारमा सोमबार बिहान बसेको संसदीय समितिको बैठकले काठमाडौंको मेयरमा श्रृजना सिंह, ललितपुरमा चिरिबाबु महर्जन र विराटनगरको मेयरमा नागेश कोइरालालाई उठाउने … Continue reading यी हुन् ६ महानगरमा गठबन्धनका उम्मेदवार