एक भोटका लागि मतदाताको हत्या गरियो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोट पाउनका लागि मतदाताको हत्या गरिएको आरोप लगाएएका छन् । बिहिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले ‘ रुकुमा भोट पाउनका लागि मतदाताको हत्या गरियो । मतदाता अपहरण गर्ने, लगेर बनमा फाल्ने काम भयो ।’ यस्तै ओलीले हुम्लामा पनि एक मतदाताको हत्या गरिएको आरोप लगाए । ‘हुम्लामा मतदान … Continue reading एक भोटका लागि मतदाताको हत्या गरियो : ओली