एमालेलाई सिध्याउँछु भनेरै सत्ता पक्ष लाग्यो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षले प्रतिपक्षलाई सिध्याउन राज्य संयन्त्रको दुरुपयोग गरेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभामा सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै ओलीले सत्ता पक्षले प्रतिपक्षलाई राज्य संयन्त्रलाई दुरुपयोग गरेर पेल्ने काम गरेको आरोप लगाएका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले चुनावमा … Continue reading एमालेलाई सिध्याउँछु भनेरै सत्ता पक्ष लाग्यो : ओली