तारा एयरको जहाज दुर्घटना, थप विवरण आउँदै

काठमाडौ । पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरकाे विमान दुर्घटनमा परेको सरकारी संचारमाध्यम नेपाल टेलिभजनको अनलाइन संसकरणमा उल्लेख छ । विमानमा चालकदलका सदस्यसहित १९ जना यात्रु रहेको जनाइएको छ । टेलिभिजनले आफ्नो कास्की संवाददातालाई उदृत गर्दै विमानमा ४ जना भारतीय तथा ३ जना जापानीज नागरिक र बाँकी नेपाली रहेकाे बताइएको छ । विमान आज विहान करिव … Continue reading तारा एयरको जहाज दुर्घटना, थप विवरण आउँदै