बालिका बलात्कार आरोपितलाई बचाउन नमान्दा न्यायाधिवक्ताको सरुवा
काठमाडौं । बालिका बलात्कारको आरोप लगोका व्यापारीलाई बचाउन नमान्दा ललितपुर जिल्ला सरकारी वकिलको कार्यालयका साहयक जिल्ला न्यायाधिवक्ता संगीता थोकरले सरुवा भएको छ । आफ्नै संरक्षणमा रहेकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका व्यापारी सुशील चटौतलाई बचाउन नमान्दा महान्यायधिवक्ता कार्यालयले न्यायाधिवक्ता थोकरको सरुवा गरेको हो । ललितपुर सरकारी वकिलको कार्यालयका साहयक न्यायाधिवक्ता थोकरलाई मुख्य न्यायाधिवक्ता … Continue reading बालिका बलात्कार आरोपितलाई बचाउन नमान्दा न्यायाधिवक्ताको सरुवा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed