पूर्वमन्त्री इन्द्र आङ्बोलाई ज्यानमार्ने धम्की (भिडियो)
काठमाडौं । नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता तथा पूर्वमन्त्री इन्द्र आङ्बोलाई आन्दोलनरत पक्षधरले ज्यान मार्ने धम्की दिएका छन् । प्रदेश १ को नाम कोशी कायम गरिएपछि असन्तुष्ट पक्षले पुनः नामकरणको माग राख्दै आन्दोलन जारी राखेका छन् । यसै क्रममा पूर्वमन्त्री आङ्बोलाई आन्दोलनरत समूहले ज्यान मार्ने धम्की दिएका हुन् । माओवादी केन्द्र जिल्ला … Continue reading पूर्वमन्त्री इन्द्र आङ्बोलाई ज्यानमार्ने धम्की (भिडियो)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed