पहिचानवादीद्वारा आठ जना सांसद ‘वंश गद्दार’ घोषणा
काठमाडौं । प्रदेश-१ को नाम कोशिविरुद्ध यतिबेला पहिचान पक्षधरहरुको आन्दोलन जारी छ । उनीहरुले विभिन्न स्थानीय तहमा तालाबन्दी र कोशी लेखिएको सरकारी कागजातहरु च्यात्नेदेखि साईनबोर्ड हटाउने जस्ता विरोधका अभियानहरु चलाईरहेका छन् । यस्तै, पहिचानवादीहरुले पहिचानको विपक्षमा अर्थात प्रदेशको नाम कोशीमा मत जाहेर गर्ने सांसदहरुलाई बहिष्कारदेखि वंश गद्धारको घोषणा समेत गरिरहेका छन् । काठमाडौंमा शनिबार पहिचानवादीहरुले … Continue reading पहिचानवादीद्वारा आठ जना सांसद ‘वंश गद्दार’ घोषणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed