धरानमा ‘कोकाहा खानेपानी’ सहयोग कन्सर्ट भब्य
काठमाडौं । धरानमा ‘कोकाहा खानेपानी’ सहयोगका लागि शनिबार साँझ च्यारिटी कन्सर्ट भव्य रुपमा सम्पन्न भएको छ । सिल्भर इन्टरटेन्मेन्टद्वारा आयोजित कन्सर्टमा नेपालका चर्चित गायक, गायिकाहरुले खानेपानी सहयोगका लागि निःशुल्क गीत गाएका थिए । धरान-१२ स्थित पब्लिक स्कुलको मैदानमा आयोजित कन्सर्टमा अहिलेसम्मकै ठुलो संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो । धरानमा यतिबेला मेयर हर्क साम्पाङले श्रमदान तथा … Continue reading धरानमा ‘कोकाहा खानेपानी’ सहयोग कन्सर्ट भब्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed