भद्रगोल किराती पक्राउकाे चौतर्फी विरोध

काठमाडौं । कोशी नाम प्रदेशविरुद्धको आन्दोलनमा सक्रिय साहित्य सर्जक भद्रगोल किरातीलाई प्रहरीले पक्राउ गरेपछि चौतर्फि विरोध भएको छ । शनिवार ललितपुरको सातदोबाटोस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो । प्रदेश नं १ को नाम कोशी राखिएपछि किराती साहित्यिक क्षेत्रबाट सशक्त ढंगले लाग्दै आएका थिए । सुक्रबार किरातीले काठमाडौंस्थित सिंहदरबार भित्र प्रधानमन्त्री कार्यालय नजिकै कोशी नामविरुद्ध … Continue reading भद्रगोल किराती पक्राउकाे चौतर्फी विरोध