ओलीको आरोप- पहिचानवादीलाई ज्ञानेन्द्र शाहले उच्काए

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचान पक्षधरको आन्दोलनमा पूर्वराजा ज्ञानेन्द्र शाहको पनि संलग्नता रहेको आरोप लगाएका छन् । पहिचानको नाममा अराजनीतिक गतिविधि गरेर आफूमाथि ढुङ्गामुढा गरेको भन्दै ओलीले यस्तो क्रियाकलापमा ज्ञानेन्द्र शाह र उनका परिवारको पनि संलग्नता देखिएको आरोप लगाए । ‘हामी झापा, पाँचथर, तेह्रथुमको कार्यक्रममा जाँदैगर्दा बाटोमा केही गुण्डा प्रवृत्तिका अराजनीतिक … Continue reading ओलीको आरोप- पहिचानवादीलाई ज्ञानेन्द्र शाहले उच्काए