संसदमै नाङ्गिए डा. अमरेश कुमार, के छ कारबाहीको व्यवस्था ?

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संसद बैठकमै कपडा खाेलेर विरोध जनाएका छन् । सोमबार प्रतिनिधिसभाको जारी बैठकमा आफूलाई बोल्न समय नदिएको भन्दै उनले कपडा खोलेर विरोध जनाएका हुन् । ११ बजे बैठक सुरु हुनेबित्तिकै अमरेश कुमारले आफ्नो आसनबाट उठेर बोल्न खोजे । सँगसँगै नेमकिपाका सांसद प्रेम सुवालले पनि बोल्न खोजे । तर, सभामुख देवराज … Continue reading संसदमै नाङ्गिए डा. अमरेश कुमार, के छ कारबाहीको व्यवस्था ?