मानव तस्करीमा ‘हाईप्रोफाइल कनेक्सन’, १२ जना हिरासतमा, फरार खोज्दै प्रहरी

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरिसकेको छ । बुधबार पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परेसँगै प्रहरीले यो प्रकरणमा हालसम्म १२ जनालाई पक्राउ गरेको हो । यसअघि प्रहरीले रामशरण केसी, गोविन्द चौधरी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, … Continue reading मानव तस्करीमा ‘हाईप्रोफाइल कनेक्सन’, १२ जना हिरासतमा, फरार खोज्दै प्रहरी