१६ बुँदे प्रस्ताव पारित गर्दै सकियो एमालेको केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ । १६ बुँदे प्रस्ताव पारित गर्दै तीनसम्म चलेको बैठक शनिबार सकिएको हो । अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र समसामयिक प्रस्ताव पारित गरेपछि केन्द्रीय कमिटीको बैठक सकिएको हो । प्रतिवेदनमा मिसन ग्रासरूटमा सहयोग गर्नेलाई धन्यवाद ज्ञापनदेखि नक्कली भुटान शरणार्थीको विषयसम्म समेटिएको छ । पार्टी कार्यालय … Continue reading १६ बुँदे प्रस्ताव पारित गर्दै सकियो एमालेको केन्द्रीय कमिटी बैठक