काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नयाँ नागरिकता ऐन आइतबारदेखि लागू भएको छ । गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेसँगै नयाँ ऐन अनुसार नागरिकताको प्रमाण पत्र वितरण गर्न थालिएको हो । शुक्रबार गृहमन्त्रालय नयाँ नागरिकता ऐन लागू गर्न ७७ वटै जिल्ला प्रशासन कार्यलयहरुलाई परिपत्र जारी गरेको थियो । सोही अनु्सार आइतबार जिल्ला प्रशासन कार्यलयहरुले … Continue reading आजदेखि नयाँ नागरिकता ऐन लागू
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed