नक्कली शरणार्थी बनाउनेको पक्षमा हाईप्रोफाइलले वकालत गर्दै

काठमाडौं । विद्वान र कानुनका ज्ञाता मानिने वकिलले भ्रष्टाचार, व्यतिथि र अन्यायविरुद्ध बहस गर्ने हो । तर, अहिले भ्रष्टाचारीलाई जोगाउन यिनै वकिलहरु लाइन लागेका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको अभियोग पक्राउ परेका अभियुक्तको पक्षमा बहस गर्न वकिलहरु तँछाडमछाड गरिरहेका छन् । भ्रष्टाचारीको पक्षमा वकालत गर्न तम्सिनेहरु राजनीतिक … Continue reading नक्कली शरणार्थी बनाउनेको पक्षमा हाईप्रोफाइलले वकालत गर्दै