नक्कली शरणार्थी प्रकरण : यी दुई जना धरौटीमा छुटे

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन रचिएको अपराधका १६ अभियुक्तमध्ये लक्ष्मी महर्जन र टंक गुरुङलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । महर्जनलाई ५ लाख र गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न न्यायाधीश प्रेमप्रसाद न्यौपानेले आदेश दिएका हुन् । पाँचथरका गुरुङलाई नक्कली शरणार्थी प्रकरणका नाइकेको सहयोगीको रुपमा सक्रिय रहेको अभियोग … Continue reading नक्कली शरणार्थी प्रकरण : यी दुई जना धरौटीमा छुटे