ललिता निवास प्रकरणमा हालसम्म १४ जना पक्राउ
काठमाडौं । ललिता निवास जगा हिनामिना प्रकरणमा प्रहरीले अहिलेसम्म १४ जनालाई पक्राउ गरेको छ । मंगलबार थप दुई जनालाई पक्राउ गरेसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या अहिलेसम्म १४ जना पुगेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले मंगलवार नापीका दुई कर्मचारी योगराज पौडेल र नारायणदत्त मिश्रलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार … Continue reading ललिता निवास प्रकरणमा हालसम्म १४ जना पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed