रेशम चौधरीलाई पक्रन सर्वोच्चले पठाएको पत्र शंकाको घेरामा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई कैदमा पठाउन सर्वोच्च अदालतबाट जारी भएको भनिएको पत्र शंकास्पद देखिएको छ । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टको नाममा जारी पत्रका आधारमा प्रहरीले चौधरीलाई पक्राउ गरेको थियो । सोधपुछ र छानबिन हुँदा मुद्दाको प्रक्रिया नै यथावत् रहेको अवस्थामा उनलाई पक्राउ गरेर कैद गर्नु भन्ने व्यहोराको पत्र पठाइएको … Continue reading रेशम चौधरीलाई पक्रन सर्वोच्चले पठाएको पत्र शंकाको घेरामा