सिटिजन्स बैंकको क्रेडिट कार्ड कसरी लिने ?

काठमाडौं । नेपालमा हाल २० वटा वाणिज्य बैंक छन् । उक्त बैंकमध्ये सिटिजन्स बैंक नै किन भन्ने प्रश्न पनि आउँछ । सिटिजन्स बैंक ग्राहकलाई सहज सेवा र यसको विस्तारका निमित्त प्रयत्न गर्दै आएको छ । काठमाडौंको नारायणहिटी मार्गमा केन्द्रीय कार्यालय रहेको सिटिजन्स बैंकले हाल देशभर १९९ वटा शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । … Continue reading सिटिजन्स बैंकको क्रेडिट कार्ड कसरी लिने ?