कर्णाली विकास बैंक घोटाला प्रकरणमा तत्कालीन वित्त प्रमुख सिंह पक्राउ
काठमाडौं । कर्णाली विकास बैंक घोटाला प्रकरणमा तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई केहि दिनअघि नेपालगञ्जबाट पक्राउ गरेको हो । सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले ठकुरीलाई पक्राउ गरेर बैंकको रकम हिनामिना प्रकरणमा अनुसन्धान भइरहेको जानकारी दिए । अहिले बाँके मै राखेर उनीमाथि अनुसन्धान भइरहेको … Continue reading कर्णाली विकास बैंक घोटाला प्रकरणमा तत्कालीन वित्त प्रमुख सिंह पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed