अधुरो परियोजनामै जस लिने होड, त्रिवि मैदानलाई लिएर ओली-प्रचण्ड आमनेसामने
काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लडलाइट जडानको कार्यलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच जस लिने होड चलेको छ । यो परियोजनाको प्रगति र समयमै सम्पन्न नहुनुको विषयलाई लिएर दुवै नेताबीच सार्वजनिक रूपमा आरोप-प्रत्यारोप चलिरहेको छ । सोमबार संसदमा विशेष सम्बोधन गर्दै प्रचण्डले आफ्नो … Continue reading अधुरो परियोजनामै जस लिने होड, त्रिवि मैदानलाई लिएर ओली-प्रचण्ड आमनेसामने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed