मन्त्रीकै सेटिङमा पोखराको अरबौंको जग्गा हत्याउने चलखेलः भूमाफियाले कर्मचारीकै सरुवा गराए
पोखरा । कास्की जिल्लाको बाटुलेचौरमा रहेको १ सय ५० रोपनी जग्गा दर्ता गराउन भूमाफियाहरुले मालपोत र नापी कार्र्यालयमा आफू अनुकूल कार्यालय प्रमुख सरुवा गराउनका लागि घुस डिल गरेको अडियोका कारण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको मन्त्री पद नै चट् भएको छ । गुप्तासँग बिचौलियाले गरेको घुस डिलमा भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण … Continue reading मन्त्रीकै सेटिङमा पोखराको अरबौंको जग्गा हत्याउने चलखेलः भूमाफियाले कर्मचारीकै सरुवा गराए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed