कर्णाली विकास बैङ्कको ४ अर्ब ९० करोड रुपैयाँ अनियमिततामा थप एक जना पक्राउ
काठमाडौं । कर्णाली विकास बैङ्कको ४ अर्ब ९० करोड रुपैयाँ अनियमितता भएको प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाल राष्ट्र बैङ्कका पूर्वकर्मचारी सुनसरी स्थायी घर भएका ६१ वर्षीय भुवन बस्नेत रहेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंकोबाट पक्राउ गरेको हो । बैङ्क गम्भीर समस्यामा फसिसकेका बेला समेत … Continue reading कर्णाली विकास बैङ्कको ४ अर्ब ९० करोड रुपैयाँ अनियमिततामा थप एक जना पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed