सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ
काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरले अग्रवाललाई टोखाबाट पक्राउ गरेको हो । ठगी र विश्वासघात कसुरमा अग्रवाललाई पक्राउ गरिएको हो । २२ करोड ठगी आरोपमाअग्रवाल पक्राउ गरेको प्रहरीले जनाएको छ । अग्रवालले सेयर कारोबार मार्फत लगानीकर्ता तथा धितोपत्र दलाल कम्पनीलाई ठगी गर्दै आएका आरोप छ । उनको … Continue reading सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed