उपसभामुख इन्दिरा रानालाई हटाउने तयारीमा कांग्रेस-एमाले

काठमाडौं । सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारी तीव्र पारेका छन् । यसै सिलसिलामा एमालेले मङ्गलवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आकस्मिक बैठक बोलाएको छ । एमालेले सांसदहरूको हस्ताक्षर सङ्कलनका लागि बैठक बोलाइएको जनाइएको छ ।  यता, नेपाली कांग्रेसले पनि सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा … Continue reading उपसभामुख इन्दिरा रानालाई हटाउने तयारीमा कांग्रेस-एमाले