उपसभामुख हटाउन ८ सांसद अपुग, कांग्रेस-एमालेको आँखा कता ?

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरेका छन् । कांग्रेस, एमालेका सांसदहरुले मगरविरुद्ध पदीय आचारण अनुसारको व्यवहार नगरेको भन्दै संघीय संसद सचिवालयमा आज प्रस्ताव दर्ता गर्ने तयारी गरेका हुन् । त्यसका लागि उनीहरुले आफ्ना सांसदहरुबाट हस्ताक्षर समेत संकलन गरेका छन् । तर, सत्तारुढ दलसँग उपसभामुखलाई हटाउन … Continue reading उपसभामुख हटाउन ८ सांसद अपुग, कांग्रेस-एमालेको आँखा कता ?