उपसभामुख हटाउने तयारीप्रति कोइराला पक्ष असन्तुष्ट, हस्ताक्षर गर्न आएनन्
काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाविरुद्ध महाअभियोग लगाउने तयारीप्रति कांग्रेसमा शेखर कोइराला पक्ष असन्तुष्ट देखिएको छ । यस विषयमा कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार बिहान बुढानीलकण्ठमा बोलाइएको बैठकमा कोइराला सहभागी भएनन् । संसदीय दलमा सांसदहरुलाई बोलाएर हस्ताक्षर संकलन गरिएकामा कोइराला पक्ष सांसदहरु उपस्थित भएका छैनन् । नेपाली कांग्रेसले पदाधिकारी बैठक सभापति निवास बुढानीलकण्ठमा बोलाएको थियो … Continue reading उपसभामुख हटाउने तयारीप्रति कोइराला पक्ष असन्तुष्ट, हस्ताक्षर गर्न आएनन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed