सरकारको नेतृत्व लिन तयार छुः सुशीला कार्की
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले जेन–जी पुस्ताले आफूलाई अत्यधिक रुचि दिएको भन्दै आफू सरकारको नेतृत्व लिन तयार रहेको बताएकी छन् । भारतीय मिडिया न्युज–१८ सँगको कुराकानीमा उनले जेन–जी आन्दोलनपछिको परिस्थितिमा चुनावी सरकारको नेतृत्व गर्न आफू तयार रहेको बताइन् । ‘उनीहरू (जेन–जी)ले मलाई प्रस्ताव राखे । मलाई विश्वास गरे । म छोटो अवधिको लागि सरकार सञ्चालन … Continue reading सरकारको नेतृत्व लिन तयार छुः सुशीला कार्की
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed