नेपाल तेस्रो पटक टी-२० विश्वकपमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले तेस्रो पटक टी-२० विश्वकपमा स्थान बनाउँदै इतिहास रचेको छ । यो नेपालका लागि लगातार दोस्रो पटक टी-२० विश्वकपको यात्रा हो । सुपर सिक्सको खेलअन्तर्गत युएईले सामाओलाई पराजित गरेपछि नेपालले दुई खेल अगावै विश्वकपमा स्थान पक्का गरेको हो । नेपालले आज ओमानसँग र अन्तिम खेल शुक्रबार सामाओसँग खेल्नेछ। ओमानको मैदानमा … Continue reading नेपाल तेस्रो पटक टी-२० विश्वकपमा