मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर

जनकपुरधाम । संविधानको धारा १६८ (३) अनुसार मधेश प्रदेशमा गठन गरिएको सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। रक्कीप्रसाद साह र सुजित यादवले दायर गरेको रिटमा मधेश प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र प्रदेश सभालाई विपक्षी बनाइएको छ। रिटमा संविधानको धारा १६८ (२) अझै लागू रहने अवस्थामा त्यसकै निरन्तरता नदिई उपधारा ९३० अनुसार नयाँ सरकार … Continue reading मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर