Logo
Logo

मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर


693
Shares

जनकपुरधाम । संविधानको धारा १६८ (३) अनुसार मधेश प्रदेशमा गठन गरिएको सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।

The current image has no alternative text. The file name is: supreme-court-of-nepal.jpg

रक्कीप्रसाद साह र सुजित यादवले दायर गरेको रिटमा मधेश प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र प्रदेश सभालाई विपक्षी बनाइएको छ।

रिटमा संविधानको धारा १६८ (२) अझै लागू रहने अवस्थामा त्यसकै निरन्तरता नदिई उपधारा ९३० अनुसार नयाँ सरकार गठन गर्नु असंवैधानिक भएको दाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्