मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पदमुक्त गर्न सिफारिस गरेपछि राष्ट्रपति पौडेलले सुवेदीलाई आज पदमुक्त गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको धारा १६५ को उपधार १ (ख) बमोजिम मधेश प्रमुख सुवेदीलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । … Continue reading मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed