मधेश प्रदेश भवन गेटमा सात दलले दिए धर्ना

काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिको विरोधमा सात दलका सांसदले मधेश भवन अगाडि धर्ना दिएका छन्न । मुख्यमन्त्री यादव नियुक्ति असंवैधानिक रहेको भन्दै नेपाली कांग्रेस, जनता समाजवादी नेपाल, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टीका सांसदहरू सोमबारदेखि आन्दोलनमा उत्रेका छन् । आन्दोलनमा उत्रिएका सात दलका … Continue reading मधेश प्रदेश भवन गेटमा सात दलले दिए धर्ना