सिटिजन्सले ल्यायो जेन–जी बचत खाता सञ्चालनमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नवयुवालक्षित बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकलाई उत्कृष्ट सेवा–सुविधा उपलब्ध गराउने क्रममा सिटिजन्स जेन–जी बचत खाता सञ्चालनमा ल्याएको छ । सोमबार एक कार्यक्रमबिच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नयाँ खाताको सुरुवात गरे । सार्वजनिक गरिएको यस बचत खाताले युवाहरू विशेष गरी विद्यार्थी, फ्रिलान्सर, क्रिएटर, उद्यमशील युवा … Continue reading सिटिजन्सले ल्यायो जेन–जी बचत खाता सञ्चालनमा