देउवा र आरजुविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो । उच्च स्रोतले दिएको जानकारी अनुसार अदालतले पक्राउ अनुमति दिइसकेको छ । तर उनीहरु नेपालमा नभएकाले पक्राउ गर्न सकिएको छैन । आवश्यक … Continue reading देउवा र आरजुविरुद्ध पक्राउ पुर्जी जारी