भुटानी शरणार्थी प्रकरण : दुई पूर्वमन्त्री दोषी ठहर
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण सम्बन्धी मुद्दाको काठमाडौं जिल्ला अदालतले अन्तिम फैसला गरेको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, सङ्गठित अपराध र राज्यविरुद्धको कसुरमा मुछिएका ३० जना अभियुक्तमध्ये ७ जनालाई सफाइ र बाँकी सबैलाई दोषी ठहर गरेको छ । प्रकरणमा जोडिएका दुई पूर्वमन्त्री टोपबहादुर रायमाझी र बालकृष्ण खाँणलाई पनि अदालतले दोषी ठहर गरेको … Continue reading भुटानी शरणार्थी प्रकरण : दुई पूर्वमन्त्री दोषी ठहर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed