चोलेन्द्र, वंशीराज र दीपक भट्ट जोड्ने को हुन इनम ?

एउटा मोबाइलमा देखिएको सम्पर्क सूचीले अहिले नेपाली राजनीतिक, प्रशासनिक र सुरक्षा वृत्तमा ठूलो हलचल ल्याएको छ । प्रहरी अनुसन्धानको एउटा सानो कडी कता पुगेर ठोक्किएको छ ? यसको उत्तर खोज्दा अचम्मको जालो बाहिर आएको छ । यस सञ्जालमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा जोडिएका छन् । यसैगरी सशस्त्र प्रहरीका निलम्बित एआईजी वंशीराज दाहाल पनि यसै वृत्तमा … Continue reading चोलेन्द्र, वंशीराज र दीपक भट्ट जोड्ने को हुन इनम ?