एमालेको वरिष्ठ नेता बनेपछि विद्या भण्डारी पहिलोपटक चीन जाँदै, ओली सशङ्कित 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको शक्ति सङ्घर्षपछि पार्टी राजनीतिमा पुनरागमन भएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन जाने भएपछि ओली सशङ्कित भएका छन् । पार्टीलाई थाहै नदिई चीन सरकारले पूर्व राष्ट्रपति भण्डारीलाई चीन सरकारले निम्तो दिएपछि ओली सशङ्कित भएका हुन । स्रोतका अनुसार उनी तीनदिन चीनमा रहनेछिन् ।  पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा मनोनीत … Continue reading एमालेको वरिष्ठ नेता बनेपछि विद्या भण्डारी पहिलोपटक चीन जाँदै, ओली सशङ्कित