नेकपा प्रचण्ड-नेपाल समूहले खोज्यो कांग्रेससँग सहकार्य

काठमाडौं, १ माघ । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–नेपाल समूह)ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहकार्य खोजेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास वुढानिलकण्ठ पुगेरै नेकपा (प्रचण्ड–नेपाल समूह)ले कांग्रेस सभापति देउवासँग सहकार्यका लागि प्रस्ताव गरेको हो । सभापति देउवा सचिवालयका अनुसार नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले संघ र प्रदेश सरकारहरुमा मिलेर जान … Continue reading नेकपा प्रचण्ड-नेपाल समूहले खोज्यो कांग्रेससँग सहकार्य