सीमा समस्यालाई भारतले प्राथमिकतामै राखेन (भिडियो सहित)

काठमाडौं, २ माघ । भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपाली भूभागबारे छलफल नगर्ने संकेत गरेको छ । भारतीय विदेशमन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उसले दुई देशको संयुक्त आयोगको बैठक र सीमा समस्या सम्बन्धी विषय फरक रहेको बताएको छ । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउन वार्ताको एजेण्डा बनाएपनि भारतले खासै चासो दिएको छैन । परराष्ट्रमन्त्री प्रदीप … Continue reading सीमा समस्यालाई भारतले प्राथमिकतामै राखेन (भिडियो सहित)