बाइडेनलाई राष्ट्रपति भण्डारीद्वारा बधाई

काठमाडौं, ८ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई बधाई दिएकी छन् । बाइडेनलाई बधाई सन्देश दिँदै भण्डारीले उनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध अझ गहिरो र विस्तार हुने विश्वास व्यक्त गरेकी छन् । उनले नेपालको सामाजिक आर्थिक विकासका लागि अमेरिकी सहयोगको सह्राना पनि गरेकी छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनले कोभिड–१९ महामारीको समयमा … Continue reading बाइडेनलाई राष्ट्रपति भण्डारीद्वारा बधाई