आइपुग्यो कोरोना विरुद्धको खोपः नेपालमा प्रयोग कति उचित, कति सुरक्षित ?

काठमाडौं, ८ माघ । छिमेकी देश भारतले कोरोना विरुद्धको खोप लगाउन सुरु गरेको ५ दिनमै नेपालमा आइपुगेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमा गएका बेला भएको सहमति अनुसार भारतले नेपाललाई १० लाख खोप प्रदान गरेको हो । यसअघि बुधबार कोरोना विरुद्धको खोप नेपाल ल्याउने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरेरै जानकारी गराएसँगै … Continue reading आइपुग्यो कोरोना विरुद्धको खोपः नेपालमा प्रयोग कति उचित, कति सुरक्षित ?